SHARE
कर्पोरेट समाचार · मङगलबार २७ असो २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

बाढीमा सम्पर्कविहीन प्राधिकरणका ४७ कर्मचारीका परिवारलाई राहत वितरण सुरु

काठमाडौं । रसुवा र नुवाकोटमा आएको भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ। प्राधिकरणले सम्पर्कविहीन ४७ कर्मचारीमध्ये ६ जनाका परिवारलाई तत्कालका लागि राहत रकम उपलब्ध गराइसकेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार