दशैंका लागि उपत्यका छाड्नेको लर्को, सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौं । नेपालीहरुको ठूलो पर्व बडा दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार