SHARE
कर्पोरेट समाचार · मङगलबार २७ असो २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले दुवै अध्यादेश जारी भएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार