SHARE
लोक पथ · सोमबार २६ असो २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा पनि निहित रहेको बताएका छन् ।