SHARE
कर्पोरेट समाचार · सोमबार २६ असो २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

चन्द्र भण्डारीलाई बधाई दिँदै सागरले भने– देशले हामीलाई हेरिरहेको छ, मिलेर बनाउनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा.चन्द्र भण्डारीलाई बधाई दिँदै देश निर्माणका लागि सहकार्य गर्नुपर्ने बताएका छन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी–१ बाट ढकालसँग पराजित भएका भण्डारी कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार