अपराधका स्वरूप बदलिँदै छन्, अनुसन्धानमा प्रविधिको सही सदुपयोग जरुरी छ: प्रधानमन्त्री बालेन
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सूचना प्रविधिको विकाससँगै अपराधका स्वरूप र प्रवृत्तिसमेत परिवर्तन हुँदै गएकाले निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धानका लागि प्रविधिको सही प्रयोग गर्नुपर्ने बताएका छन् ।