SHARE
लोक पथ · सोमबार २६ असो २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

२१ सयले घट्यो सुनको भाउ, चाँदी के भयो ?

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार १०० रूपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ थियो ।