अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट
अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट काठमाडौँ, २५ असोजः नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताएका छन् ।