राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित
काठमाडौं । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा भएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ