SHARE
लोक पथ · आइबार​ २५ असो २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

कांग्रेस मतगणना : प्रदीपले २६ सय कटाउँदा गुरुराजको ९२०, उपसभापति र महामन्त्रीमा कसको कति ?

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ । अहिले पार्टी कार्यालय सानेपामा मत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना जारी रहेको हो । जारी मतगणना अनुसार महामन्त्रीको खुलामा प्रदीप पौडेलले अग्रता कायम गरेका छन् ।