SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

एक्स्ट्रिम म्युजिक सिरिज सुरु, हरेक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक हुने

काठमाडौं। नेपाली सङ्गीतमा नयाँ पुस्ताको सिर्जनशीलता, मौलिकता र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। शनिबारदेखि औपचारिक रूपमा सुरु भएको यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रमा नयाँ धुन, फरक शैली र नवीन प्रस्तुति भित्र्याउने लक्ष्य लिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार