SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

बुढीगण्डकीमा आकस्मिक बाढीले मच्चायो वितण्डा, चुमनुब्रीदेखि आरुघाटसम्म कहाँ कति भयो क्षति ? (विवरणसहित)

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमाल नजिक पहिरो खस्दा उइनगुर्लुङ खोला थुनिएर बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ। आइतबार  बिहान आएको बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले घर, गोठ, सामुदायिक भवन, झोलुङ्गे पुल तथा पक्की पुलमा क्षति पुर्‍याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार