SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

नेपाली बजारमा भेस्पाको नयाँ १५० सीसी स्कुटर आउँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले असोज २६ गते नयाँ १५० सीसी स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले काठमाडौंको त्रिपुरेश्वरस्थित शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्न लागेको जानकारी दिएको हो। कम्पनीका अनुसार नयाँ मोडलले नेपाली बजारमा भेस्पाका स्कुटरको विकल्प थप गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार