SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

हाम्स ग्रुपद्वारा क्यूजे मोटरको चार मोडलका मोटरसाइकल र स्कुटर सार्वजनिक, मूल्य कति ?

काठमाडौं । हाम्स ग्रुपअन्तर्गतको हाइली एड्भान्स मोटर्सले विश्वप्रसिद्ध चिनियाँ दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड क्यूजे मोटरका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। आइतबार काठमाडौंको टेकुस्थित क्यूजे मोटरको नयाँ शोरुममा आयोजित विशेष कार्यक्रममा ब्रान्डका प्रतिनिधि तथा ब्रान्डका सद्भावना दूत पारस खड्काको उपस्थितिमा मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार