SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन: उपसभापतिमा भण्डारी र चौधरीको अग्रता, महामन्त्रीमा पौडेल अगाडी

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा खुलाबाट उठेका केन्द्रीय उपसभापति डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। पछिल्लो मतगणना विवरणअनुसार उपसभापति खुला तर्फ भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार