भोटेकोशी बाढी पीडितलाई यती पेन्ट्सद्धारा ११.११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान
काठमाडौं । रसुवाको भोटेकोशी नदी प्रणालीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि यती पेन्ट्स नेपालले ११लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ। यति पेन्ट्सले प्रधानन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो।