SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

१९४ वटा स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउँदै टेलिकम, लागत २ अर्ब माथि

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका १९४ वटा स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ। दुवै प्रदेशमा सूचना महामार्ग निर्माण गरी डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार