SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

बुढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि: त्रिशूलीको बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिङ पनि उच्च जोखिममा

काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले खतरा तह पार गरेको छ। नदीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले त्रिशूली नदीको बेनीघाटसम्म अति उच्च जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार