SHARE
कर्पोरेट समाचार · आइबार​ २५ असो २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढीले ६ पुल बगायोः १० जना सम्पर्कविहीन, उद्धारमा क्विक रियाक्सन टिम खटियो

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। बाढीका कारण जोखिममा परेका छ जनाको हवाई उद्धार गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार