SHARE
लोक पथ · शनिबार २४ असो २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

शंकर पोखरेलसँगको सम्बन्धबारे ओलीले के भने ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई निराधार बताएका छन् । उनले पार्टीको शीर्ष नेतृत्वबीच कुनै मनमुटाव नरहेको दाबी गरेका छन् ।