विनिता खड्का पक्राउबारे गगनले भने– ‘व्यक्तिगत कारणले म पक्राउ परे पनि कोही बचाउन नआउनू’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिको व्यक्तिगत कारणले लागेको आरोपको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताएका छन् । उनले व्यक्तिगत विषयमा लागेका आरोपको बचाउ गर्न पार्टी अघि नसर्ने स्पष्ट पारेका छन् ।