SHARE
लोक पथ · शनिबार २४ असो २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

ह्विलिङ चार्ज महँगो भएको इप्पानको गुनासो, पुनरावलोकन गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने ह्विलिङ चार्ज महँगो भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् ।