SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकाका यी स्थानमा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ ।