SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्त

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन् । दाहाललाई आफ्नो आचरण विपरितको काम गरेको भन्दै कारबाहीस्वरुप सेवाबाट हटाइएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।