SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ७ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी मतदानका लागि थप २ घण्टा समय थपिएको छ । बिहान ७ बजेबाट भनिएको मतदान केही ढिला गरि सुरु भएको थियो । दिउँसो ३ बजेसम्मका लागि भनिएको मतदानको समय ५ बजेसम्मका लागि थपिएको थियो ।