चीनमा बसेर योजना, नेपालमा सुन तस्करी : प्रहरी यसरी पुग्यो ‘नेक्सस’ मा
काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–२, भङ्गालमा अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ