SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । सरकारले अच्युतमणि नेउपालेलाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापना गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले सोसहित अन्य ४ वटा निर्णयहरु गरेको छ ।