बाँदरका कारण कक्षामा थुनिए शिक्षक कर्मचारी, रेस्क्यूका लागि पुग्यो प्रहरी
काठमाडौं । बाँदरले आम नागरिकलाई निरन्तर दुःख दिएको विषय संसदसम्म उठ्ने गरेको छ । कतै बालीनाली नास गर्ने, कतै घरका सामानहरु नै असुरक्षित मात्र होइन मान्छेसमेत असुरक्षित बनेको खबरहरु आइरहन्छन् । सांसदहरुले संसदमा समेत बाँदरको समस्या समाधान गर्न माग गरिरहेका छन् ।