SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ : एनआईसी एशिया क्यापिटलद्वारा साक्षरता कार्यक्रम

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार वित्तीय साक्षरता बढाउने उदेश्यले उक्त कार्यक्रम गरेको हो ।