SHARE
लोक पथ · बिहीबार २२ असो २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : एक दिनको खर्च पार्टीले बेहोर्ने, २ लाख बढी मतपत्र छपाइ

काठमाडौं । नेपाली कांग्रेसले देशभरबाट आएको महाधिवेशन प्रतिनिधिहरुको एक दिनको खर्च पार्टीले नै व्यहोर्ने भएको छ । तोकेको दिन महाधिवेशन सम्पन्न नभइ थप एक दिन थपिएपछि कांग्रेसले एक दिनको खर्च व्यहोर्ने भएको हो । असोज १८ गतेबाट सुरु भएको कांग्रेस महाधिवेशन आज असोज २२ गते मतदान गर्ने भनिएको थियो ।