SHARE
लोक पथ · बिहीबार २२ असो २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

ठेगाना सोध्दै लुटपाट, सवारी फेर्दै फरार : ‘माझी गिरोह’ प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ ।