SHARE
लोक पथ · बुधबार २१ असो २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गर्न मन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेस गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।