SHARE
लोक पथ · बुधबार २१ असो २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ सार्वजनिक

काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ । प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति सोमबार लोकार्पण गरिएको हो ।