SHARE
लोक पथ · बुधबार २१ असो २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्री खुला गरेको हो ।