images

नेपाल स्टाटस

images

आज पृथ्वी दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै

शनिबार ९ बैशाख २०८० ११:३४ AM

काठमाडौं - आज पृथ्वी दिवस । विश्वभरी बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ। पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्या...

images

बैंक नाफासँगै जोखिम बढ्यो

शनिबार ९ बैशाख २०८० ०८:४५ AM

 काठमाण्डौँ - बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ । चालू आर्थिक वर्ष आव २०७९र८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आ...

images

लम्पी स्किन रोगले थलिँदै चौपाया

शनिबार ९ बैशाख २०८० ०८:४२ AM

 काठमाण्डौँ - मधेस प्रदेशबाहेकका करिब ३० वटा जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ। पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९र८० मा मा...

images

प्रदेश तथा स्थानीय तहका लागि आएको १३ अर्बको कार्यक्रम किन असफल ?

शनिबार ९ बैशाख २०८० ०८:३८ AM

काठमाडौं - प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पु(याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको कार्यक्रम असफलजस्त...

images

हिउँदे अधिवेशन लम्बिँदा बजेटमा दबाब

शनिबार ९ बैशाख २०८० ०८:३३ AM

काठमाडौँ - संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख...

images

अंकगणितीय हिसावमा गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित !

शनिबार ९ बैशाख २०८० ०७:५७ AM

काठमाण्डौँ - ६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका २७ जना सांसद रहेका छन् भने दोश्रो ठूलो दल नेकपा ९एमाले०का २२ जना सां...

images

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

शनिबार ९ बैशाख २०८० ०७:५० AM

 काठमाडौँ -  नेपाल राष्ट्र बैंकले आज वैशाख ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र...

images

'इदले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ' : प्रधानमन्त्री प्रचण्ड

शनिबार ९ बैशाख २०८० ०७:४६ AM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद इदउल फित्र पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वा...