images

नेपाल स्टाटस

images

पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

मङगलबार २६ बैशाख २०८० ०३:१८ PM

काठमाडौँ -हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्च...

images

नक्कली नागरिकता बनाएर भारतीय युवतीले पर्वतारोहण प्रमाणपत्र लिएको खुलासा

मङगलबार २६ बैशाख २०८० ०३:११ PM

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय चितवनबाट नक्कली नागरिकता कायम गरी एक भारतीय युवतीले पर्यटन विभागबाट पर्वतारोहण प्रमाणपत्र लिएको खुलासा भएको छ ।...

images

'अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ' : महामन्त्री शर्मा

मङगलबार २६ बैशाख २०८० ०२:४४ PM

काठमाडौँ - सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि विनिय...

images

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न राष्ट्रियसभाका सांसदको सुझाव

मङगलबार २६ बैशाख २०८० ०२:३५ PM

 काठमाडौँ - राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन् । आर्थिक वर्ष २०८०...

images

भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, २५ घाइते

मङगलबार २६ बैशाख २०८० १२:५६ PM

एजेन्सी - भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ । १५ जनाको शव भेटिएको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रल...

images

शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि नछाड्न शान्ति समाजको आग्रह

मङगलबार २६ बैशाख २०८० १२:३७ PM

 काठमाडौँ - मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रिय अस्मितामाथि गम्भीर घात भएको बताएको छ । मंगलबार एक विज्ञप्त...

images

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

मङगलबार २६ बैशाख २०८० १२:३४ PM

 काठमाडौँ - बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर ९एभरेज बेसरेट० का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । &...

images

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

मङगलबार २६ बैशाख २०८० ११:४४ AM

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको हो। सोमबार प्रति तोला १ लाख १० हज...