images

नेपाल स्टाटस

images

आज धन्वन्तरि जयन्ती मनाइँदै

शनिबार २५ कात्िक २०८० ०६:२४ AM

काठमाडौँ - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

images

गाजा युद्धमा यूएनआरडब्लूएका १०० भन्दा बढी कर्मचारीको मृत्यु

शनिबार २५ कात्िक २०८० ०६:१३ AM

काठमाण्डौँ - प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएका प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको...

images

दोस्रो ठूलो महानचाड तिहार सुरु, आज कागको पूजा गरेर मनाइँदै

शनिबार २५ कात्िक २०८० ०५:५१ AM

काठमाडौँ - हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ । आजदेखि यमपञ्चक सुरू भएको हो। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितिया...

images

तिहारमा मौसम कस्तो रहन्छ ?  

शनिबार २५ कात्िक २०८० ०५:४६ AM

 काठमाण्डौँ - अहिले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्...

images

विश्वकप छनोटमा यूएईसँग खेल्ने टोली घोषणा, अनन्त तामाङ बाहिरिए

शनिबार २५ कात्िक २०८० ०५:४१ AM

काठमाडौँ - फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स युएई विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषण...

images

रिसइबीका कारण परिवारकै हत्या : पक्राउ परेकाले भने, ‘रोएकाले बच्चालाई पनि छाडेनौं’

शनिबार २५ कात्िक २०८० ०५:३६ AM

मुगु - मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । छायाँनाथ रारा नगरपालिका–६ मुन...

images

एसएसपी लुइँटेलले अवकाशअघि नै किन दिए राजीनामा ?

शनिबार २५ कात्िक २०८० ०५:३१ AM

 काठमाडौँ - नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी मधुसुदन लुइँटेलले अनिवार्य अगाडि नै राजीनामा दिएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानका सहन...

images

विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो

शुक्रबार​ २४ कात्िक २०८० ०३:४६ PM

काठमाण्डौँ - चालु आर्थिक वर्षको तीन महिनामा विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक ग...