images

नेपाल स्टाटस

images

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कांग्रेसले अवरोध नगर्ने

मङगलबार ३१ बैशाख २०८१ १२:२३ PM

जेठ १, काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत...

images

एकै पटक ६० सहसचिवको सरुवा

मङगलबार ३१ बैशाख २०८१ १२:१८ PM

काठमाडौँ - सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय...

images

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

मङगलबार ३१ बैशाख २०८१ १२:०२ PM

 काठमाडौँ - मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारक...

images

कांग्रेसले संसदमा गिरीबन्धुको फैसलाको विषय उठाउने

मङगलबार ३१ बैशाख २०८१ ११:५९ AM

 काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गिरीबन्धु टी–स्टेटको फैसलाको विषयलाई संसदमा उठाउने भएको छ । आज ९मंगलबार० बसेको कांग्रेस संसदी...

images

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ? 

मङगलबार ३१ बैशाख २०८१ ११:५७ AM

 काठमाडौँ- आज साताको तेस्रो दिन छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला १ लाख ३७ हजार चार सय रुपैयाँमा कारोबा...

images

कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

मङगलबार ३१ बैशाख २०८१ ०९:२५ AM

काठमाडौँ - नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोटमा निधन...

images

लहानमा बम पड्काएर ६ घर लुटियो, दुई स्थानीय गम्भीर घाइते

मङगलबार ३१ बैशाख २०८१ ०८:४५ AM

सिरहा - सिरहाको लहान नगरपालिका १७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । ११ बजे रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीय...

images

बालुवाटारमा कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल 

मङगलबार ३१ बैशाख २०८१ ०८:४० AM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन् ।...