प्रतिनिधि सभा बैठक सुरू {LIVE}

काठमाण्डौँ - प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ ।
बिहान ११ बजेदेखि बैठक सुरू भएको हो ।

बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखेका छन् ।