मुख्यसचिव अर्यालको गलत व्याख्याले पुनः युरो–३ कै गाडी आयात गर्न दिने खेल
काठमाडौं । सरकारले १३ वर्षपछि सवारी प्रदूषण मापदण्ड स्तरोन्नति गर्ने निर्णय गर्दै गत असार १० गतेदेखि त्यसलाई कार्यान्वयनमा ल्यायो । त्यसबेला सबै प्रक्रिया पुरा गरेर नयाँ मापदण्ड लागु गरिएको थियो । जतिबेला केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए ।
