मुख्यमन्त्रीको राजीनामा नआउँदै मधेस प्रदेशमा सरकार गठनका लागि दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस भएको छ । नेकपा एमाले, नेपाली कांग्र्रेस र जनमत पार्टीले सरकार गठनका लागि दाबी पेस गरेका छन् । यता मुख्यमन्त्री सतिशकुमार सिंहले भने राजीनामा दिएका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
