SHARE
प्रदेश खबर · बुधबार २१ असो २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र सम्पन्न हुँदैछ।