देशभर १३ विपद्का घटना, एकको मृत्यु
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।