SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा विशेष पूजा

भक्तपुर : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्।