एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट पाउने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकले बाइ वान गेट वानसहित विभिन्न छुट पाउने भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
