SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

सरकारले गर्‍यो ४४ उपसचिवको सरुवा

काठमाण्डु- सरकारले ४४ उपसचिवहरूको सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको हो । शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सरुवा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी