SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

एनपीएल : आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । उद्घाटन खेलमा सुदूरपश्चिम साविक उपाधि विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी