SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

चुनावी धक्कालाई अस्थायी भन्दै एमाले, ३ हजारभन्दा बढी नेता-कार्यकर्ता उतारेर शक्ति फर्काउने रणनीति

काठमाण्डु –गत फागुन २१ गते भएको पछिल्लो निर्वाचनको धक्काबाट बाहिर निस्कँदै पार्टीको राजनीतिक प्रभाव पुनःस्थापित गर्ने रणनीतिसहित नेकपा (एमाले)ले राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। आगामी मंसिर २ र ३ गते आयोजना हुने भेलामार्फत पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने, संगठनलाई चलायमान बनाउने र आगामी स्थानीय तहको निर्वाचनका लागि नेता-कार्यकर्तालाई परिचालित गर्ने एमालेको योजना छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी