SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

इजरायलमा नेतान्याहुको गठबन्धनले बहुमत गुमाउने संकेत, नयाँ सरकार गठनमा अन्योल

काठमाण्डु- इजरायलको आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वर्तमान दक्षिणपन्थी गठबन्धनले संसद्मा बहुमत गुमाउने संकेत देखिएको छ । मंगलबार सम्पन्न निर्वाचनपछि सार्वजनिक भएका एक्जिट पोलले नेतान्याहुको गठबन्धन बहुमतका लागि आवश्यक सिटभन्दा निकै पछाडि रहने देखाएका हुन् । तर, नेतान्याहुको विकल्पमा अर्को सरकार गठन गर्न विपक्षी गठबन्धनलाई पनि पर्याप्त सिट नपुग्ने देखिएपछि राजनीतिक अन्योल बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी