SHARE
अर्थ-डबली · मङगलबार २० असो २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

विराट ट्रेडमा एक अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा

विराटनगर / विराट व्यापार सङ्घको आयोजनामा यही असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर’ सञ्चालन हुने भएको छ ।